मुख्य समाचार
५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट |

प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान

Samachar Rekhanews 132+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

२७ कार्र्तिक, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराध तथा सो सम्बन्धि कानूनी प्रावधानहरुको बारेमा प्रशिक्षण प्रदान गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ पासाङल्हामु मार्गमा रहेको इस्लामी संघ नेपाल शाखा कार्यालय लुम्बिनी प्रदेश बाँकेले बुधवार आयोजना गरेको “ईन्टरनेट तथा मोबाईलको सदुपयोग” बिषयक सचेतनामूलक कार्यक्रममा खड्काले सो सम्बन्धि प्रशिक्षण प्रदान गरेका हुन् ।

यस्तै बिहीवार सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वडा नं.११ स्थित रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा अध्ययरत बिद्यार्थीहरुको सहभागितामा प्रहरी निरीक्षक शेखर खड्काले साइबर अपराध तथा सो सम्बन्धि कानूनी प्रावधानहरुको बारेमा प्रशिक्षण प्रदान गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी गराएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार